२९औं वार्षिक साधारणसभा तथा अन्तिम निर्णय प्रमाणित गर्न उपस्थित हुने सम्बन्धमा
यस संस्थाको २९औं वार्षिक साधारणसभा तथा साधारणसभाको अन्तिम निर्णय प्रमाणित गर्ने सभा तपसिल बमोजिमका मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्पूर्ण शेयर सदस्य तथा प्रतिनिधि ज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
**साधारणसभाका कार्यक्रमहरू:**
* प्रभात सेवाकेन्द्र, रामघाट — २०८३/०६/१५, बिहान १० बजे
* सहारे सेवाकेन्द्र — २०८३/०६/१५, बिहान १० बजे
* दशरथपुर सेवाकेन्द्र — २०८३/०६/१८, बिहान १० बजे
* मेहेलकुना सेवाकेन्द्र — २०८३/०६/१८, बिहान १० बजे
* मुख्य कार्यालय, छिन्चु — २०८३/०६/२१, बिहान १० बजे
* अन्तिम निर्णय प्रमाणित — २०८३/०६/२४, बिहान १० बजे
प्रतिक्रिया दिनुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक विवरणहरू अनिवार्य छन् *