गंगामाला सहकारीले आफ्ना सदस्यहरूलाई थप छिटो, छरितो र आधुनिक डिजिटल सेवा प्रदान गर्ने उद्देश्यले नयाँ मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ। अब सदस्यहरूले घरमै बसेर आफ्नो खाताको मौज्दात हेर्न, रकम स्थानान्तरण गर्न, र विभिन्न बिल भुक्तानी गर्न सक्नेछन्।
एपलाई सुरक्षित र प्रयोगकर्ता-मैत्री बनाइएको छ। डिजिटल प्रविधिको विकाससँगै सहकारीलाई पनि प्रविधिमैत्री बनाउँदै लैजाने अभियान अन्तर्गत यो कदम चालिएको सहकारी व्यवस्थापनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक विवरणहरू अनिवार्य छन् *